प्रल्हादको शब्द, रामकृष्णको स्वर र हरिको संगीतमा ‘सयौं कारण’

म्यूजिक खबर
प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार
रामकृष्ण ढकाल ramkrishna-dhakal

काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा ‘सयौं कारण’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द प्रल्हाद शाहको रहेको छ भने हरी लम्सालले संगीत भरेका छन् ।

गणेश शाहीले निर्देशन गरेको भिडियोमा अभिनेत्री सुपुष्पा भट्ट र मोडल दिपक घिमिरे फिचर्ड छन्। अनिल के मानन्धरले छायाँकन गरेको भिडियोको सम्पादन दिन्सन शाहले गरेका हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु