रमेशको ‘पैसाको रुख’मा रामकृष्ण ढकालको आवाज ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २३ आश्विन २०७५, मंगलवार

लोकप्रिय गायक रामकृष्ण ढकालको सुमधुर आवाजमा ‘पैसाको रुख’ बोलको मर्मश्पर्शी गीत सार्वजनिक भएको छ । राम खनालको शब्द रहेको उक्त गीतमा रमेश कडरियाले संगीत भरेका छन् ।

कडरिया इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीतमा रमेश कडरिया र लक्ष्मी बर्देवा फिचरिङ भएका छन् ।

गीतको भिडियोलाई निकेश खडकाले निर्देशन गरेका छन् भने  बुद्द थापाको छयांकन रहेको छ !

हेर्नुहोस् भिडियो !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु