• रानुले ल्याइन् नाँचु नाँचु लाग्ने गीत ‘लाछा डोरी’ हेर्नुहोस् भिडियो

    म्यूजिक खबर
    प्रकाशित: ३ मंसिर २०७५, सोमबार

    काठमाडौँ । गायिका रानु निरौलाको आवाजमा रहेको लोकपप फ्लेबरको नाँचु नाँचु लाग्ने गीत ‘लाछा डोरी’ सार्वजनिक भएको छ । गीतमा राकेश शर्माको शब्द तथा संगीत रहेको छ । मायाको डोरीले बाधे पछि आफनो मायालुलाई जिवनभरी साथ दिने कुरा गायिका रानुले बताएकी छन ।

    एरेन्ज साहास शाक्यले गरेका छन । प्रेमका भावहरुलाई अधिक मात्रामा प्रस्तुत गरिएको छ । बासु न्यौपानेको छायाँकन , विकाश ज्ञवालीको सम्पादन , राहुल बराइलीको निर्देशन भिडियोमा रहेको छ । ‘लाछा डोरी’ गीतमा आहाना पोखरेल र रमेश बावुको फिचरिङ रहेको छ ।

    भिडियो हेर्नुहोस :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु