कृष्णको लय तथा शब्दमा ‘कलेजी रेटियो’ गीत सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २६ बैशाख २०७६, बिहीबार

कृष्ण रेउलेको शब्दमा‘कलेजी रेटियो’ गीत सार्वजनिक भएको छ। रेउलेको लयतथा शब्दमा रहेको गीतमा सुधारत्न परियारले साथ दिएकी छन् । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । गीतको भिडियोमा कृष्ण, रिना थापा र बिजय पुनको अभिनय रहेको छ । उक्त गीतको छायाँकन प्रकाश खड्काको र सन्तोष महराको ड्रोन, सम्पादन तथा कलर मिलन बिश्वकर्माको रहेको भिडियो निर्माण बी स्टार फिल्मले गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु