• ‘किसान चोकमा गेट’ गीतको म्युजिक भिडियो सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १२ बैशाख २०७६, बिहीबार

    गीकार तथा गायक रुद्र भण्डारी ‘धुलो’काे शब्द,संगीत तथा आवाजमा ‘किसान चोकमा गेट’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन । ओझेलमा परेका कलाकार मध्ये एक हुन रुद्र भण्डारी ‘धुलो’ जो कला र क्षमता भएपनि चर्चामा आऊन सकेका छैनन् । तर पनि निरन्तर मिहेनत र संघर्षले गर्दा आज आफ्नो कला दर्शकमाझ ल्याउन सफल भएका छन । उनले यस गीत मार्फत आफ्नो कला मात्र होईन नेपालकाे पुर्बी ठाउँमा ओझेलमा परेका पर्यटकिय क्षेत्रलाई पनि चिनाउने प्रयास गरेका छन । आफ्नै शब्द,संगीत तथा स्वर रहेको यो गीतमा संगीत संयोजन अशोक थापाले गरेका छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु