• सचिन परियार र मुना मगरको नयाँ गीत “रुमाल खस्ला की”

    म्यूजिक खबर
    प्रकाशित: १२ माघ २०७७, सोमबार

    काठमाडौं । सांगीतिक क्षेत्रमा पछिल्लो समयमा एकपछि अर्काे गर्दै भाईरल कलाकारहरुलाई लिएर गीत निर्माण गर्नेहरुको ओईरो लागेको छ । सोही क्रममा “रुमाल खस्ला की” नामक गीत बजारमा आएको छ ।

    यस गीतमा मेनुका परियार चन्द्र धामीको स्वर रहेको छ भने चन्द्र धामीको शब्द, डोलराज बारघरे मगरको संगीत रहेको छ । राज कुमार मगरको निर्देशन तथा सम्पादन रहेको गीतमा राम शरण उप्रेतीले छायांकन गरेका हुन् । उक्त गीतको भिडियोमा भाईरल बाल गायक सचिन परियार, मुना मगर र अर्जुन कुँवर आदीको अभिनय हेर्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु