काठमाडौं । अग्रजलाई सम्मान, नवलाई प्रोत्साहन, कला गला संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मूलअभिप्रायका साथ विगत चौथो वर्ष देखि थालिएको साधना म्यूजिक अवार्ड (रिवार्ड) को उत्कृष्ट मनोनयन सार्वजानिक गरिएको छ । दुई वर्ष अवार्डका रुपमा आएपनि तेस्रो वर्षदेखि नेपालकै पहिलो रिवार्डका रुपमा परिमार्जित गरिएको साधना म्यूजिक अवार्ड (रिवार्ड) मौलिक गीत, लोक दोहोरी, आधुनिक÷पपआदि सहित भिडियोका विभिन्न विधामा समेत अवार्ड प्रदान गरिन्छ ।
करिव २५ विधाका विभिन्न अवार्ड (रिवार्ड) प्रदान गरिने बोर्ड संयोजक गोकर्ण लामिछानेले बताए ।
आमअवार्डहरुभन्दा फरक रहेर रिवार्ड थालिएको र सोहि अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्ड सहितविभिन्न सम्मान समेत रहने आयोजक संस्था सामना म्यूजिक क्रियशन प्रालिकी अध्यक्ष सामना शाहले बताइन् । उनका अनुसार अब मनोनयन प्रमाणपत्र साउनको तेस्रो हप्ता र रिवार्ड समारोह भदौको तेस्रो हप्तागरिन लागेको पनि बताइन् ।
उत्कृष्ट मनोनयन यस प्रकार रहेको छ ।
लोकदोहोरी तर्फ
१. सर्वाेत्कृष्टलोक गीत
क. शम्भु कुँवर – माइली
ख. क्षितिज सापकोटा – थिरी थिरी लौरो
ग. हेमन्तकान्छा रसाईली – दुई दिनहसायो
२. सर्वाेत्कृष्टशब्द
क. सन्तोष केशी – घर कहाँहो बैनीको
ख. रमेश परियार – वनमाखयर
ग. विक्रमबाबु वि.क – नन्दनी
घ. श्रीधर अधिकारी – कपालै कोरी
ङ. डा. शिव सुवेदी – अभागी त मैं हो
३. सर्वाेत्कृष्ट लय
क. नन्दु परियार – नन्दनी
ख. प्रितमपोख्रेल – मुसी
ग. नविन परियार – रेलीमै
घ. प्रकाश पराजुली – जोवनभारी
ङ. श्रीधर अधिकारी – कपालै कोरी
४. सर्वोत्कृष्ट गायक
क. नेत्रभण्डारी – छाँयालाकुरीको
ख. अर्जुन सापकोटा – डाँडैको टुनी
ग. हेमन्तकान्छा रसाइली – पिरती
घ. तेजश रेग्मी – झमझमझम्काना
ङ. युवराज मगर – नरोउमायालु
५. सर्वाेत्कृष्ट गायिका
क. शान्तीश्री परियार – डाँडैको टुनी
ख. सम्झना लामिछाने – तिम्रो सम्झना
ग. नलिना परियार – पछेउरी टाटनको
घ. सपना रोका – नन्दनी
ङ. शान्ती शाही चन्द – कर्णालीका छालै
६. सर्वाेत्कृष्ट मोडल (पुरुष) अभिनय
क. शिशिर पौडेल – रुँदै वित्छ रात
ख. ओवी रायमाझी – हातैकापौंजाले
ग. आशिर प्रतापजंग– रुँदै रुँदै नौतुना रेलमाथि
घ. कृष्णविशी – ऊ मर्दा
ङ. विराजविष्ट– बरै
७. सर्वाेत्कृष्टमोडल (महिला) अभिनयक. जुना गुरुङ – एक्लो न्याउली
ख. सरस्वती खत्री – नुनको भारी
ग. टिका जैसी – तिम्रो घरमा मेरी छोरी
घ. निशा कार्की – खै कसरी हाँसु
ङ. उषा सुवेदी – सान्बाबु
८. सर्वाेत्कृष्टमोडल (पुरुष) नृत्य
क. निक्स शर्मा – सम्पत्ति
ख. लोमस शर्मा – ओ प्यारो
ग. वविन सिंह ठकुरी – उपहार रातो सल
घ. शरद एल.जी. – राजारानी
ङ. गोविन्दविवश – आकाशको बादलले
९. सर्वाेत्कृष्ट मोडल (महिला) नृत्य
क. आरुषी मगर – डाँडै पिपल
ख. रविना भण्डारी – मायाले रानीफुल सा¥यो
ग. रविना अधिकारी – हो र हो
घ. सिम्रन दुलाल – फुलफुल्यो अमला
ङ. एन. जेट. सालु – भैया
आधुनिकपप
१. सर्वाेत्कृष्टशब्द रचना
क. विपिन किरण – मायाको फेरी
ख. चिरञ्जीवी भण्डारी – तिमी सँगै हुन
ग. अम्बिका गुरुङ – तिमीविना यो पल
घ. टेकतामाङ – तिमी सागर
ङ. सरिता सापकोटा – जाने भएजाउ
२. सर्वाेत्कृष्ट संगीत
क. दिपक शर्मा – भिजाएर आंशुले
ख. चेतन राई – तिमीधुनबन
ग. सरोज कोइराला – पीडा
घ. सि.एल. शर्मा – रङ्ग
ङ. मनोज चौलागाँई –पिरतीको रंग
३. सर्वाेत्कृष्टगायक
क. प्रताप दास – ए आकाश
ख. डेभिड शंकर – नखरा
ग. सुरज पण्डित – सिंहदरबार
घ. बादल थापा – करिमै खोटि
ङ. टंकतिमिल्सीना – मेरी चम्पा
४. सर्वाेत्कृष्टगायिका
क. प्रविशाअधिकारी – किन मरिन म – २
ख. वेनिशापौडेल – नछुटोस्
ग. एलिनाचौहान – चोट माथिचोट
घ. श्रद्धादियाली – यो माया
ङ. प्रतिमा केसी – सान्बाबु
५. सर्वाेत्कृष्ट मोडल (पुरुष)
क. विक्रम बुढाथोकी – यो भाग्यमाखोट
ख. विमल अधिकारी – ए होर माया
ग. आर. के परियार – घृणा
घ. जिम्वे राई – परी
ङ. रवि सिंह – विस्तारै विस्तारै
६. सर्वाेत्कृष्ट मोडल (महिला)
क. निरुता शाही – आधी रात
ख. सनिशा भट्टराई – ए होर माया
ग. ऋचा थापा – ए आकाश
घ. कुमारी बराइली – किन मरिन म – २
ङ. अनुजा सिंह – माया मेरी माया
अन्यविधा
१. सर्वाेत्कृष्टनिर्देशक
क. लक्ष्मण सुनुवार – सिंह दरबार २
ख. श्रृजन बराल – आधी रात
ग. विनयराज पौडेल – नुनको भारी
घ. काजीश श्रेष्ठ – डाँडैको टुनी
ङ. विक्रम चौहान – मेरी चम्पा
२. सर्वाेत्कृष्ट छाँयाकार
क. दुर्गा पौडेल – भिर माउरी
ख. उत्सवदाहाल – किन मरिन म २
ग. दिपकगिरी – ए आकाश
घ. निशानपौडेल – सुनैको दरबार
ङ. शम्भु चालिसे – दमौलीको चाइनापुल
३. सर्वाेत्कृष्ट सम्पादक
क. मिन रावल – अजम्बरी माया
ख. अमित चापागाईं – सोल्टीबजार
ग. पदम सुवेदी – नुनको भारी
घ. विकाशदाहाल – मुटु मेरो तिमि सँग छ
ङ. मिलनवि.क – हे धोकेबाज
४. सर्वाेत्कृष्ट एरेन्जर
क. विश्वास नेपाल – भन साईला
ख. केशव बडु – चस्मा लगाउली
ग. विशाल निरौला – किन मरिन म – २
घ. अर्जुन थापा– सुनको महल
ङ. मनोज चौलागाईं – बाडुली लागेको