• चौथो साधना म्यूजिक अवार्ड–‘रिवार्ड’को उत्कृष्ट ५ मनोनयनमा को–को परे ? (सूचीसहित)

    म्यूजिक खबर
    प्रकाशित: १२ श्रावण २०८०, शुक्रबार

    काठमाडौं । अग्रजलाई सम्मान, नवलाई प्रोत्साहन, कला गला संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मूलअभिप्रायका साथ विगत चौथो वर्ष देखि थालिएको साधना म्यूजिक अवार्ड (रिवार्ड) को उत्कृष्ट मनोनयन सार्वजानिक गरिएको छ । दुई वर्ष अवार्डका रुपमा आएपनि तेस्रो वर्षदेखि नेपालकै पहिलो रिवार्डका रुपमा परिमार्जित गरिएको साधना म्यूजिक अवार्ड (रिवार्ड) मौलिक गीत, लोक दोहोरी, आधुनिक÷पपआदि सहित भिडियोका विभिन्न विधामा समेत अवार्ड प्रदान गरिन्छ ।

    करिव २५ विधाका विभिन्न अवार्ड (रिवार्ड) प्रदान गरिने बोर्ड संयोजक गोकर्ण लामिछानेले बताए ।

    आमअवार्डहरुभन्दा फरक रहेर रिवार्ड थालिएको र सोहि अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्ड सहितविभिन्न सम्मान समेत रहने आयोजक संस्था सामना म्यूजिक क्रियशन प्रालिकी अध्यक्ष सामना शाहले बताइन् । उनका अनुसार अब मनोनयन प्रमाणपत्र साउनको तेस्रो हप्ता र रिवार्ड समारोह भदौको तेस्रो हप्तागरिन लागेको पनि बताइन् ।
    उत्कृष्ट मनोनयन यस प्रकार रहेको छ ।

    लोकदोहोरी तर्फ
    १. सर्वाेत्कृष्टलोक गीत

    क. शम्भु कुँवर – माइली
    ख. क्षितिज सापकोटा – थिरी थिरी लौरो
    ग. हेमन्तकान्छा रसाईली – दुई दिनहसायो

    २. सर्वाेत्कृष्टशब्द
    क. सन्तोष केशी – घर कहाँहो बैनीको
    ख. रमेश परियार – वनमाखयर
    ग. विक्रमबाबु वि.क – नन्दनी
    घ. श्रीधर अधिकारी – कपालै कोरी
    ङ. डा. शिव सुवेदी – अभागी त मैं हो

    ३. सर्वाेत्कृष्ट लय
    क. नन्दु परियार – नन्दनी
    ख. प्रितमपोख्रेल – मुसी
    ग. नविन परियार – रेलीमै
    घ. प्रकाश पराजुली – जोवनभारी
    ङ. श्रीधर अधिकारी – कपालै कोरी

    ४. सर्वोत्कृष्ट गायक
    क. नेत्रभण्डारी – छाँयालाकुरीको
    ख. अर्जुन सापकोटा – डाँडैको टुनी
    ग. हेमन्तकान्छा रसाइली – पिरती
    घ. तेजश रेग्मी – झमझमझम्काना
    ङ. युवराज मगर – नरोउमायालु

    ५. सर्वाेत्कृष्ट गायिका
    क. शान्तीश्री परियार – डाँडैको टुनी
    ख. सम्झना लामिछाने – तिम्रो सम्झना
    ग. नलिना परियार – पछेउरी टाटनको
    घ. सपना रोका – नन्दनी
    ङ. शान्ती शाही चन्द – कर्णालीका छालै

    ६. सर्वाेत्कृष्ट मोडल (पुरुष) अभिनय
    क. शिशिर पौडेल – रुँदै वित्छ रात
    ख. ओवी रायमाझी – हातैकापौंजाले
    ग. आशिर प्रतापजंग– रुँदै रुँदै नौतुना रेलमाथि
    घ. कृष्णविशी – ऊ मर्दा
    ङ. विराजविष्ट– बरै

    ७. सर्वाेत्कृष्टमोडल (महिला) अभिनयक. जुना गुरुङ – एक्लो न्याउली
    ख. सरस्वती खत्री – नुनको भारी
    ग. टिका जैसी – तिम्रो घरमा मेरी छोरी
    घ. निशा कार्की – खै कसरी हाँसु
    ङ. उषा सुवेदी – सान्बाबु

    ८. सर्वाेत्कृष्टमोडल (पुरुष) नृत्य
    क. निक्स शर्मा – सम्पत्ति
    ख. लोमस शर्मा – ओ प्यारो
    ग. वविन सिंह ठकुरी – उपहार रातो सल
    घ. शरद एल.जी. – राजारानी
    ङ. गोविन्दविवश – आकाशको बादलले

    ९. सर्वाेत्कृष्ट मोडल (महिला) नृत्य
    क. आरुषी मगर – डाँडै पिपल
    ख. रविना भण्डारी – मायाले रानीफुल सा¥यो
    ग. रविना अधिकारी – हो र हो
    घ. सिम्रन दुलाल – फुलफुल्यो अमला
    ङ. एन. जेट. सालु – भैया

    आधुनिकपप
    १. सर्वाेत्कृष्टशब्द रचना
    क. विपिन किरण – मायाको फेरी
    ख. चिरञ्जीवी भण्डारी – तिमी सँगै हुन
    ग. अम्बिका गुरुङ – तिमीविना यो पल
    घ. टेकतामाङ – तिमी सागर
    ङ. सरिता सापकोटा – जाने भएजाउ

    २. सर्वाेत्कृष्ट संगीत
    क. दिपक शर्मा – भिजाएर आंशुले
    ख. चेतन राई – तिमीधुनबन
    ग. सरोज कोइराला – पीडा
    घ. सि.एल. शर्मा – रङ्ग
    ङ. मनोज चौलागाँई –पिरतीको रंग

    ३. सर्वाेत्कृष्टगायक
    क. प्रताप दास – ए आकाश
    ख. डेभिड शंकर – नखरा
    ग. सुरज पण्डित – सिंहदरबार
    घ. बादल थापा – करिमै खोटि
    ङ. टंकतिमिल्सीना – मेरी चम्पा

    ४. सर्वाेत्कृष्टगायिका
    क. प्रविशाअधिकारी – किन मरिन म – २
    ख. वेनिशापौडेल – नछुटोस्
    ग. एलिनाचौहान – चोट माथिचोट
    घ. श्रद्धादियाली – यो माया
    ङ. प्रतिमा केसी – सान्बाबु

    ५. सर्वाेत्कृष्ट मोडल (पुरुष)
    क. विक्रम बुढाथोकी – यो भाग्यमाखोट
    ख. विमल अधिकारी – ए होर माया
    ग. आर. के परियार – घृणा
    घ. जिम्वे राई – परी
    ङ. रवि सिंह – विस्तारै विस्तारै

    ६. सर्वाेत्कृष्ट मोडल (महिला)
    क. निरुता शाही – आधी रात
    ख. सनिशा भट्टराई – ए होर माया
    ग. ऋचा थापा – ए आकाश
    घ. कुमारी बराइली – किन मरिन म – २
    ङ. अनुजा सिंह – माया मेरी माया

    अन्यविधा
    १. सर्वाेत्कृष्टनिर्देशक
    क. लक्ष्मण सुनुवार – सिंह दरबार २
    ख. श्रृजन बराल – आधी रात
    ग. विनयराज पौडेल – नुनको भारी
    घ. काजीश श्रेष्ठ – डाँडैको टुनी
    ङ. विक्रम चौहान – मेरी चम्पा

    २. सर्वाेत्कृष्ट छाँयाकार
    क. दुर्गा पौडेल – भिर माउरी
    ख. उत्सवदाहाल – किन मरिन म २
    ग. दिपकगिरी – ए आकाश
    घ. निशानपौडेल – सुनैको दरबार
    ङ. शम्भु चालिसे – दमौलीको चाइनापुल

    ३. सर्वाेत्कृष्ट सम्पादक
    क. मिन रावल – अजम्बरी माया
    ख. अमित चापागाईं – सोल्टीबजार
    ग. पदम सुवेदी – नुनको भारी
    घ. विकाशदाहाल – मुटु मेरो तिमि सँग छ
    ङ. मिलनवि.क – हे धोकेबाज

    ४. सर्वाेत्कृष्ट एरेन्जर
    क. विश्वास नेपाल – भन साईला
    ख. केशव बडु – चस्मा लगाउली
    ग. विशाल निरौला – किन मरिन म – २
    घ. अर्जुन थापा– सुनको महल
    ङ. मनोज चौलागाईं – बाडुली लागेको

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु