• Music Khabar Music Awards
  • साधना म्युजिक अवार्ड, उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

    म्यूजिक खवर
    प्रकाशित: २५ बैशाख २०७६, बुधबार

    अमृता भण्डारी , काठमाडौ ।

    “अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान ” भन्ने मुख्य उद्धेश्यका साथ अवार्ड गर्न लागीएको साधना म्युजिक अवार्ड २०७६ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ३८ विद्यामा १९० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
    जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक समितिकी अध्यक्ष सामना शाह द्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
    सामना म्युजिक एण्ड क्रियसनको आयोजनामा हुन लागेको यस अवार्डमा राष्ट्रिय, आधुनिक,लोकदोहोरी, लोक पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् ।
    अनलाईन भोटिङ र जज हरुको मुल्याङकनको आधारमा अवार्ड कार्यक्रम आयोजना गरिने उनले बताइन । उनका अनुसार अवार्डमा ५० प्रतिशत भोटिङ बाँकी ५० प्रतिशत बाँकी जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिनेछ ।
    उत्कृष्ट पाँचमा परेका कलाकर्मीलाई केही दिनमा नै एक कार्यक्रम विच प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम संयोजक गौत्तम शेर्पाले जानकारी दिए । साधना म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

    उत्कृष्ट पाँच मनोनयन नामावली निम्नानुसार छ ।

    सर्बोत्कृष्ट राष्ट्रिय गीत
    बैकुण्ठ महत — बेरोजगार
    कला लम्साल — तराई आँगन
    बिष्णु जंग शाह — माटो
    यज्ञ सापकोटा — देश कै लागि मर्छु
    बल न्यौपाने — अब यी हातहरु

    लोक दोहोरी बिधा

    सर्बोत्कृष्ट लोक गीत

    जुना श्रीस — सिन्दुर
    स्व. सन्तोष बानियाँ — बिरह
    प्रकाश सपुत — बोल माया
    प्रसाद खप्ताडि मगर — भरीया दाईको (सालैजो)
    इन्दिरा गुरुङ — कलेजी

    सर्बोत्कृष्ट शब्द

    प्रल्हाद सुबेदी—शब्दकोष
    शिब हमाल — लालुमै
    प्रसाद लामिछाने — रातो माटोको
    नबराज पन्त — सालको पात
    डम्मर चन्द बगर — नियति

    सर्बोत्कृष्ट लय

    केशब सापकोटा — लाएक छैन म
    जय देबकोटा — बर्खा लागेछ क्यारे
    रामु खड्का — शुभकामना समबेदना
    प्रकाश कटुवाल — छेकेन जामाले
    ऋषि खड्का — अधुरो प्रेम

    सर्बोत्कृष्ट शब्द (नब प्रतिभा)
    मधु सुदन डाँगी — जोडी ढुकुर
    सन्ध्या के. सी. — स्वर्णपदक
    रामु बिरही — जोगी
    रितु ब्रोकन — बादलले रङ फेरे जस्तै भो
    अर्जुन पन्त — कस्तो लोकतन्त्र

    सर्बोत्कृष्ट लय (नब प्रतिभा)
    सागर लामा — पान खायो मायाले
    रबिन लामिछाने — नआउ मेरो भाइ
    बिनोद बाबु के. सी. — अझै भागी जाम
    नबिन पुलामी — बाटो फरक भो
    शान्त शिशिर — सुगन्ध

    सर्बोत्कृष्ट गायक
    रामजी खाँड — ढल्के बर
    खुमन अधिकारी — कोइलि कराउने
    मौसम गुरुङ —हारे मैले
    नेत्र भण्डारी — नियति
    गणेश अधिकारी — बलिदान

    सर्बोत्कृष्ट गायक (नब प्रतिभा)
    रन्जित परियार — रेलको भाडा
    बसन्त बि. क. — ज्यान माया
    राम गोपाली — स्वर्णपदक
    दिनेश क्षेत्री — केसरी
    बिर्ख बिश्वकर्मा — शुभकामना समबेदना

    सर्बोत्कृष्ट गायिका
    बिष्णु माझी — लालुमै
    सुनिता दुलाल — मुखैमा चिनी
    देबी घर्ती — रातो माटोको
    पुर्णकला बि. सि. — छोरीको बेदना
    चिजा तामाङ — किरेमिरे लाकुरी छायाँ

    सर्बोत्कृष्ट गायिका (नब प्रतिभा)
    सुमित्रा लामा — उमेर भयो १७
    रितु तामाङ — पशुपतिमा सुनैको गजुर
    सुमन थापा मगर — लाहुरे साईलो
    सुनिता अधिकारी — पानको मिसी
    रिना के. सी. — भंगेरी

    सर्बोत्कृष्ट मोडल पुरुष (अभिनय)
    महेन्द्र गौतम — नियति
    बिमल अधिकारी — बलिदान
    ध्रुब हिमाली — नआउ मेरो छेउ
    बुद्धबिर थापा — बिरह
    आशिर प्रताप जंग — अभाब

    सर्बोत्कृष्ट मोडल महिला (अभिनय)

    रन्जिता गुरुङ — बिरह
    सारिका के. सि. — बलिदान
    अन्जली अधिकारी — बोल माया
    रुपा कंडेल — आँशु
    संचिता शाही — आमा

    सर्बोत्कृष्ट मोडल पुरुष (नृत्य)

    शंकर बि. सी.— पान खायो मायाले
    जेम्स बि. सी. — मुटुको छेउ कुना
    दिनेश थापा — सालको पातको टपरी दुना
    निर आले मगर — छुक छुके रेल
    प्रदिप रोका — ज्यान माया

    सर्बोत्कृष्ट मोडल महिला (नृत्य)

    करिश्मा ढकाल — रेलको भाडा
    रिचा थापा — जुन हौ कि तारा
    टिका जैसी — मन पराए
    सरिश्मा मगर — तरकारी काउली
    अनु पराजुली — केसरी

    सर्बोत्कृष्ट मोडल पुरुष (नव प्रतिभा)

    सागर थापा — बैसाखी
    प्रकाश सापकोटा — तगारो
    विप्लप खड्का — कान्छा
    उद्धब सापकोटा — बजारको माया
    मिलन खत्री — मुटु चोइटा चोइटा

    सर्बोत्कृष्ट मोडल महिला (नव प्रतिभा)

    साया भण्डारी — के यस्तो हुन लेखेको
    आयुष्मा कार्की — हारे भगवान हारे
    सिता धमला — तिमि मर्छेउ थाहा छ
    अन्जली चन्द ठकुरी — मारा मार
    पदमा जोशी — पराइ

    सर्बोत्कृष्ट निर्देशक (अभिनय)

    कपिल लामा — बलिदान
    स्मृति तिमिल्सिना — अभाब
    एकेन्द्र सारा शंकर — विधाता
    चित्र मास्की मगर — पुर्णिमाको रातमा
    मदन खड्का — तिमि मर्छेउ थाहा छ

    सर्बोत्कृष्ट निर्देशक (नृत्य)

    शंकर बि. सी. — पान खायो मायाले
    रन्जित कुमार क्षेत्री — तरकारी काउली
    बिक्रम चौहान — खोलिमा माछी
    काजिश श्रेष्ठ — रातो अबिर
    मौसम हिमाली — लाहुर

    सर्बोत्कृष्ट छायाँकार

    राजेश घिमिरे — लालुमै
    करण चैसिर — बोल माया
    सुरेश श्रेष्ठ — बलिदान
    बासु बराल — शंख
    बिरेन्द्र भट्ट — स्वर्ग

    सर्बोत्कृष्ट सम्पादक

    सुजन शाही — बलिदान
    दिपक बिष्ट — दलित
    रबिन बि. क. — कोइलि कराउने
    नबिन घर्ती मगर — पान खायो मायाले
    मिलन बि. क. — खोलिमा माछी

    आधुनिक बिधा
    सर्बोत्कृष्ट गीतकार

    आनन्द अधिकारी — कर्के नजर
    सहादेब कोइराला — हिजो सम्म मेरै थियो
    डी. आर. उपध्याय — स्वार्थी छ दुनियाँ
    पदमा लिङ्खा मगर — आफ्नै गीत
    राम चन्द्र ढकाल — कती म सम्झु

    सर्बोत्कृस्ट गीतकार (नव प्रतिभा)

    घनश्याम बानियाँ — तिमीले गर्ने माया
    बिकाश थापा — हावाको झोका
    होम बहादुर घले — भर छैन
    देबेन्द्र पुवारे — आगो लगायौ
    केशब बैरागी माइलो — तिम्रै हुँ म

    सर्बोत्कृष्ट संगीत

    कस्तुप पन्त — तिमीले चिरा पारेको मुटु
    डि. आर. अटु — बेलै त हो उनको
    राजकुमार बगर — तिम्रो माया पाउन
    श्रीकृष्ण बम मल्ल — माया गर्छु
    सन्तोष श्रेष्ठ — स्वार्थी छ दुनियाँ

    सर्बोत्कृष्ट गायक

    रामकृष्ण ढकाल — माया गर्छु
    नरेन्द्र प्यासी — आगो लगायौ
    प्रमोद खरेल — गोप्य
    सी. डि. विजय अधिकारी — सुसेल्दै तिमीले
    प्रेम अर्याल — चोट

    सर्बोत्कृष्ट गायिका

    अन्जु पन्त — तिम्रै हुँ म
    नित्य शिवा — मेरो दिलमा तिमीले
    इन्दिरा जोशी — हाँस्न सिकायौ
    मेलिना राई — आफ्नै छायाँले
    बिन्दु परियार — घरबार

    सर्बोत्कृष्ट मोडल पुरुष

    सनम कठायत — आगो लगायौ
    दुर्गेश थापा — राखी
    जिवन खड्का — मलाई त बिर्सन्छौ होला
    दिपक ढकाल — बग्ने खोला
    देबेन्द्र क्षेत्री — माया लाएर हेर

    सर्बोत्कृष्ट मोडल महिला

    अनु शाह — किन टाढा भयो
    शिल्पा पोखरेल — आज म तिमीलाई
    सृष्टि खड्का — फर्केर आएन मायालु
    सगुन शाही — परदेशी
    उषा सुबेदी — चोट

    सर्बोत्कृष्ट मोडल पुरुष (नव प्रतिभा)

    प्रेम खड्का — साइनो
    सुमन खतिवडा — पियारी
    इच्छाराम परियार — तिमीलाई भुल्ने दबाइ
    देबराज आचार्य — पल पल
    सन्देश शर्मा — तिमीलाई माया गर्ने

    सर्बोत्कृष्ट मोडल महिला ( नव प्रतिभा)

    सन्जिता राणा — आत्मा
    सरिता कुँवर — मैले त् तिमीलाई
    सबिता आले — मन परेको जुत्ता
    राजकुमारी तामाङ् — आफ्नै छायाँले
    लक्ष्मी कार्की — हाँस्न सिकायौ

    सर्बोत्कृष्ट निर्देशक

    शंकर अधिकारी “घायल“ — साच्चै कसम
    राजिब बलामी — मनको मिलन
    बिक्रम चौहान — मलाइ देखेर
    अशोक बि. क. — मलाई त बिर्सन्छौ होला
    प्रदिप रसाइली — हाँस्न खोज्छु हाँस्न सक्दिन

    सर्बोत्कृष्ट छायाँकार

    अर्जुन तिवारी — मखमली चोली
    ज्ञानेन्द्र शर्मा — रेलीमै
    उत्सब दाहाल — यो जुनीमा
    अजय रेग्मी — राखी
    रबिन्द्र बराल — तिमी र म

    सर्बोत्कृष्ट सम्पादक

    बिकास दाहाल — मायालु ( २
    टेकेन्द्र शाह — धोका
    निशान घिमिरे — गुडी जाने रेल
    अबिनास डि. सि. — तिम्रो आखाको रङ
    दिन्सन शाह — हुरी आयो

    पप र लोकपप र डि. जे. बिधा

    सर्बोत्कृष्ट शब्द
    बिनोद ढकाल — घ्युयै लाएन
    सज्जन धामी — जन्त घनकाउलि
    आर. के. खत्री — सुनसान यो रातमा
    म्याक्स नेपाल — म एक परदेशी
    ध्रुब शाही — म त तिम्रो मायामा

    सर्बोत्कृष्ट संगीत

    राजेन्द्र भट्ट — भुन्टी
    हरि थापा — चौबन्दिको तुना
    प्रमोद डि. जी. — तिमि संग मेरो खुशी “
    उत्तम थापा — पागल मन
    जगत तिरुवा — जेल नेल

    सर्बोत्कृष्ट गायक

    बादल थापा — ओइ तिम्रो छ कि छैन कोहि
    म्याक्स नेपाल — म एक परदेशी
    सज्जन धामी — चुरोट सल्काउने
    राजु बिरही — काली
    सुजन ढकाल — सुन केसरि

    सर्बोत्कृष्ट निर्देशक (नव प्रतिभा)

    राजन महर्जन — झुम्का लाए तराइको
    नवराज सुबेदी — तिमि संग मेरो खुशी “

    दीपेन्द्र भण्डारी — ओ झुमा
    प्रकाश क्षेत्री — स्वर्ग
    निसान एस के —कालीको मन जाली

    सर्बोत्कृष्ट सम्पादक (नव प्रतिभा)

    राजेश कुमार — रुदै रुदै
    मिन रावल — ब्याड ह्याबिट
    दिनेश वली — मलाई किन किन
    पदम सुबेदी — पल पलमा आज
    कमल बि. सी. — बरु पागल हुन्छु म

    सर्बोत्कृष्ट एरेन्जर

    कमल सौराग — तिमि एक प्रेम कथा
    बिश्वास नेपाल — घातै घात पाए
    भुवन प्रकास बडू — रुने बनायो
    केशब बडू — चुरोट र गाँजा
    महेश बिक्रम पाण्डे — यो आखाँमा हेरन

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु