• सागर आलेको स्वरमा सुदिपको अभिनय

    म्यूजिक खबर
    प्रकाशित: २१ कार्तिक २०७६, बिहीबार ११:१७

    काठमाडौं । नेपाल आइडल पहिलो सिजनमा सबैको मन जितेर बाहिरिएका सागर आलेको स्वारमा ‘यो के भयो’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
    सुदिप धितालको शब्द सिर्जना रहेको ‘यो के भयो’ गीतको संगीत तथा म्युजिक एरेन्ज फराज अर्पनले गरेका हुन् । भिडियोमा सुदिप र दियाले पनि दमदार प्रस्तुती दिएका छन् । जापानमा बस्ने धिताल गीत रचना गर्न र मोडेलिङ गर्न रुची राख्छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु