• सज्जन र निरुताको ‘कोकाकोला फिगर’ हेर्नुहोस् भिडियो

    म्यूजिक खबर
    प्रकाशित: ११ आश्विन २०७५, बिहीबार
     असोज ११, काठमाडौं । गायक सज्जन धामी र निरुता खत्रीको आवाजमा ‘कोकाकोला फिगर’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नरेश, मनिषा र रितीकको अभिनय रहेको छ । पुरन तिमल्सीनाको शब्द रहेको गीतमा संगीत सज्जन धामीकै रहेको छ । गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् भने प्रकाश खड्काको छायांकन रहेको छ ।

    हेर्नुहोस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु