‘बखते’ चरित्रले चर्चित बनेका कलाकार शम्भु राज थापाको निधन

म्यूजिक खबर
प्रकाशित: ५ भाद्र २०७८, शनिबार
‘बखते’ शम्भु राज थापा shambhuraj-thapa-bakhate

काठमाडौं । ‘बखते’ चरित्रले चर्चित बनेका कलाकार शम्भु राज थापाको निधन निधन भएको छ । सङ्क्रमणका कारण उनको निधन भएको हो । मेरी बाँस्सै,गोलमाल,भद्रगोल,हल्का रमाइलो आदि हाँस्य व्यंग टेलिसिरियलमा आफ्नो कला प्रदशन गरि दर्शक माझ (बखते माइला) नामले चिनिएका उनको निधन भएको हो ।

केहि दिन देखि संक्रमण भै पाटन हस्पिटलमा सघन कक्ष (ICU)मा उपचारत उनको निधन पछि धेरै आफन्त जान र शुभ चिन्तकले सामाजिक संजालमा श्रद्धाञ्जली अर्पण गर्दै दुख ब्याक्त गरेका छन् । निकै लोकप्रिय कलाकार थापा अब नेपाल हास्यब्याङ्गयमा देखिने छैनन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु