समिक्षा र कृष्ण भन्छन्–‘नो मनी जोगी बनि डुल्छु फनफनी’

म्यूजिक खबर
प्रकाशित: ८ बैशाख २०७९, बिहीबार

काठमाडौं । गायिका समिक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ बोलको गीत सार्वजनिक भएको छ । विजय गिरीको शब्द रहेको गीतमा सरोज प्याकुरेलको संगीत रहेको छ ।

भिडियोलाई महेन्द्र निरौलाले निर्देशन गरेका हुन् ल् भिडियोमा सुरेश कोली र मनीषा थापाको अभिनय रहेको छ । सुशील डाँगीको छायाङ्कन रहेको भिडियो नीराजन केसीले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु