दुर्गा शाहीको ‘उडायो पछयौरी’ मा सञ्चिता र सुरज (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १८ पुष २०७५, बुधबार

काठमाडौँ । पछिल्लो समयमा प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा दुर्गा शाहीको लोकदोहोरी सौगात गायक प्रविण घर्ति मगर र गायिका जमुना रानाको आवाजमा ‘उडायो पछयौरी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

दुर्गा शाहीको शब्द सिर्जनामा रहेको गीतमा मायालुको यादमा सताएको कुरालाई गीतमा समेटिएको छ । आफनी प्रेमीकालाई विर्सन नसक्ने कुरा गीतमा पोखिएको छ । आफनो माया निकै गाढा रहेको कुरा गायकले बताएका छन ।

केशव गाहा मगरको गीतमा लय सिर्जना रहेको छ । बासु न्यौपानेको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म बमोजिमको भुमिका सञ्चिता शाही र सुरज रावलको अभिनय रहेको छ ।

‘उडायौ पटयौरी’ गीतको भिडियो हेर्नुहोस

 

दिवस र लिलाको आवाजमा ‘बुढी हराई’ हेर्नुहोस् भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु