संगीता राणा प्रधानको आवाजमा “साँझ विहान”

म्यूजिक खबर
प्रकाशित: ८ बैशाख २०७६, आईतवार

काठमाडौं । गायिका संगीता प्रधान राणाको आवाजमा “साँझ विहान” गीतको भिडियो ब्लोसम म्युजिक मार्फत सार्वजनिक भएको छ । प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई वियोगमा पर्दाको अवस्थालाई गीतमा समेटिएको छ ।

रतिराम साउदको शब्द सिर्जना तथा राम कार्कीको एरेन्ज तथा संगीत गीतको भिडियो रहेको छ । सागर गौत्तमको छायाँकन, अविनास डिसीको सम्पादन तथा उदय पौडेलको निर्देशन भिडियोमा रहेको छ । “साँझ विहान ” गीतको भिडियोमा जस्मिन साउद , प्रदिप लामिछाने र अम्बिका कार्किको अभिनय रहेको छ ।

“साँझ विहान” हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु