संगीता सिवाकोटीको तीज गीत ‘फनफनी’

म्यूजिक खबर
प्रकाशित: ५ श्रावण २०७८, मंगलवार
Sangita Shiwakoty

काठमाडौं । गायिका संगीता सिवाकोटीको प्रस्तुति एवं स्वर रहेको ‘मै घुमें फनफनी’ बोलको तीज गीत सार्वजनिक भएको छ । तिलक बस्नेतको शब्द, संगीत र स्वरमा साथ रहेको छ । यस गीतमा सुदीप सागरको एरेन्ज रहेको छ ।

गीतको म्यूजिक भिडियोमा शब बि.क.को निर्देशन रहेको छ । गीतमा आकाश श्रेष्ठ र बर्षा सिवाकोटीले बेजोड अभिनय गरेका छन् । बुद्ध थापाको छायाँकन रहेको भिडियोलाई टेकेन्द्र शाहको सम्पादन रहेको छ । अफिसिएल म्युजिक भिडीयोलाई बीके एभरेष्ट मोशन पिक्चर्सले बजारमा ल्याएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु