• ‘यसपाली तीजमा’ गायिका सन्जु र मोडल ध्रुवको यस्तो योजना ! हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: २० श्रावण २०७५, आईतवार

    श्रावण २०, काठमाडौं । ‘यसपाली तीजमा’ मोडल ध्रुव हिमाली गायिका सन्जु न्यौपानेलाई भेट्न आउने भएका छन् । परदेश गएका हिमालीले तीजसम्म पिर नगरी बस्न आग्रह गरेका छन् ।

    प्रसंग हो तीज गीतकै । सुमधुर स्वरकी धनि गायिका सन्जु न्यौपाने र गायक खुमन अधिकारीको स्वरमा मौलिक तीज गीत ‘यसपाली तीजमा’ सार्बजनिक भएको छ ।

    नबिन न्यौपानेको सब्द र बिक्रम कुवरको लय सृजनामा तयार पारिएको गीतको भिडियोलाई निर्देशन मौसम हिमालीले निर्देशन गरेका छन् ।

    सन्जु न्यौपानेको प्रस्तुति रहेको गीतमा ध्रुव हिमालीसँग गायिका स्वयं सन्जुले नै अभिनय गरेकी छिन् ।

    हेरौ भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु