शंकर र अनु शाहको अभिनयमा ‘३ फुर्के डोरी’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ३ असार २०७६, मंगलवार

गायक रामचन्द्र चन्द र समिक्षा बिसि को स्वरमा ‘३ फुर्के डोरी’ बोलको म्यूजिक भिडियो सार्बजनिक भएको छ । गीतमा गायक तथा निर्देशक हुम गैरेको शब्द र लय रहेको छ । भिडियोमा चर्चित मोडल तथा निर्देशक शंकर बिसी र नायिका तथा मोडल अनु साहको उत्कृष्ट अभिनय रहेको छ । गीतलाई शंकर बिसी स्वयम आफैले निर्देशन गरेका छन् । भने नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । गीतलाई प्रीज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ईश्वर थपलिया प्रोडक्सन म्यानेजर रहेको उक्त गीतको अडियो तथा भिडियो शैली कृयसन प्रा लिको आधिकारिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु