• बिश्व नेपालीको स्वरमा ‘म’ सार्वजनिक (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १९ जेष्ठ २०७६, आईतवार

    बिश्व नेपालीको स्वर रहेको ‘म’बोलको गीत को भिडियो सार्वजनिक भएको छ । शंकर राईको शब्द तथा डिबी खड्को संगीतमा रहेको रहेको छ । गीतको भिडियोमा दलबहादुर वली तामाङ माथी फिचरिङ गरिएको छ साथै डा.एविन्द्र रुम्दाली राईलगायतले साथ दिएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु