दुर्गा खरेलको स्वरमा सन्नी लियोनको आकर्षक डान्स

म्यूजिक खबर
प्रकाशित: ३१ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । बलिउडकी हट नायिका सन्नी लियोनीले नेपाली चलचित्र ‘पासवर्ड’ को ‘आजको साम’ बोलको गीतमा धमाकेदार आइटम डान्सीङ गीत सार्वजनिक भएको छ । विक्रम जोशीको शब्दमा बनेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । भने दुर्गा खरेलको समधुर स्वर रहेको छ । आउँदो भदौ २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेक चलचित्र ‘पासवर्ड’ को अमित बस्नेत र हिराल जोशीले संयुक्त निर्माण भनेको चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमामुख्य भूमिकामा अनुप विक्रम शाही, विक्रम जोशी, वुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु