शान्ति श्री परियारको रुवाउने गीत “मैले पिउने दुध” सार्बजनिक ( भिडियो)

म्यूजिक खबर
प्रकाशित: २६ फाल्गुन २०७५, आईतवार

योग्सना डिजिटल प्रा.लि. को प्रस्तुतिमा धिरज भटराईको बिल्कुलै नयाँ मनछुने लोक गीत “मैले पिउने दुध” केहि समय पहिला म्युजिक नेपालको अफिसियल यूट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । यो गीतमा चर्चित गायिका शान्ति श्री परियारको सुमधुर स्वरमा सजिएको छ भने धिरज भटराईको शब्द तथा गणेश अधिकारीको संगीत रहेको छ ।

यो गीतमा एउटा अबोध बालक जसलाई छोडेर आमा प्रदेश जन्छिं र उक्त बालकको मनको भावनालाई गीत मार्फत पकिएको छ । सारिका केसी, चिरन्जिबी भट्टराई र कमला अर्यालले अबिनय गरेको यो गीत को निर्देशन दिपक लामाले गरेका छन् ।

 

गायिका शान्ति श्री परियार र गायक सिरिश गुरुङको आवाजमा ‘ घरको याद’सार्बजनिक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु