• गायक सन्तोष विसी को आवाजमा” माटो काटी चपारी भाग २ ” भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: ६ असार २०७६, शुक्रबार ०५:३०

    आर पोखरेल , काठमान्डाँै ।
    सुरज इन्टरटेन्मेन्ट प्रालीको प्रस्तुतीमा बजारमा सुमधुर भाकाका विभिन्न लोक भाका आउने क्रममा गायक सन्तोष विसी र गायिका सोनु सिंहको आवाजमा सजिएको लोकदोहोरी ” माटो काटी चपारी भाग २ ” गीतको भिडियो सार्वजनिक भएको छ ।

    सन्तोष विसीको शब्द तथा लय सिर्जनामा रहेको गीतमा माया र प्रेमका शब्दहरुलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । हेमन्त शिशिरले गीतमा एरेन्ज गरेका छन ।

    सुरज खनालको छायाँकन , हेमसागर बमको सम्पादन तथा सुरज इन्टरटेन्मेन्टको निर्देशन भिडियोमा रहेको छ । ” माटो काटी चपारी भाग २ ” गीतको भिडियोलाई निकै आकर्षक रुपमा छायाँकन गरिएको छ । गीतको भिडियोमा अमर म्याक्स र सविता राईको नृत्य रहेको छ ।

    ” माटो काटी चपारी भाग २ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु