सन्तोषले ल्याए ‘मेरी आमा’ (भिडियो)

काठमाडौं । स्रोता/दर्शकमाझ गायक सन्तोष परियारको स्वरमा रहेको गीत ‘मेरी आमा’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमबीच लामो समयदेखि सङ्गीतमा सक्रिय हिमाँशु रायमाझीको शव्द, सन्तोष कै सङ्गीत र प्रश्न परियारको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सङ्गीकार राजु सिंहको प्रमुख आतिथ्यतामा सार्वजनिक गीतको भिडियो सन्देश मुलुक रहेको अतिथिहरुले बताएका थिए । … Continue reading सन्तोषले ल्याए ‘मेरी आमा’ (भिडियो)