आयुष केसीको ‘आफ्नै घर भत्केको व्यथा’ हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: १९ असार २०७६, बिहीबार

सारेगम लिटिल च्याम्पस् को चौथो स्थान हासिल गरेका सिन्धुपाल्चोक का १२ बर्षिय आयुष केसी , टेलिभिजन कार्यक्रममा यति हाँसी खुशी देखिन्थे कि कस्ले भन्न सक्छ भुकम्पले आफ्नो घर भत्काएको पीड़ा यिनको मनमा छ। कुनैपनि मीडिया सामु यो कथा उन्ले भनेका छैनन्। ०७२ सालको भुकम्पमा भत्किएका नेपालका८ हज़ार भन्दा बढ़ी घरहरू मध्ये एक घर थियो यिनै आयुष केसीको । अहिले सम्म पुनर्निर्माण हुन नसकेको उनको ‘आफ्नै घर भत्केको व्यथा’ अमृत क्षेत्रीको शव्द संगीतमा आयुषको आवाजमा छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु