आफ्नै शब्द संगीत र स्वरमा सारिकाले ल्याइन् ‘जुन दिन तिमीले’

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०७७, बुधबार

काठमाडौं । पछिल्लो समय गायन मार्फत चर्चा बटुल्न सफल गायिका सारिका घिमिरेको स्वर, सङ्गीत र शब्दमा रहेको गीत ‘जुन दिन तिमीले‘’ सार्वजनिक भएको छ । योगेश काजीको एरेञ्ज, एचवीन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।


वीरेन्द्र भाट विपीनको निर्देशन, छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा सारिका नै फिचर्ड छिन् । गीतको भिडियो द ट्युन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु