‘लुकुर बन किरि गाउँ’ सार्बजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३० असार २०७६, सोमबार

एक पछी अर्को गर्दै नवीन संगीत र शक्ति समरखाति ले यो बर्ष पनि नयाँ गीत ‘लुकुर बन किरि’ गाउँ बोलको गीत बजारमा सार्बजनिक गरेका छन् । उनलाई गायिका देवी घर्ती मगरले साथ दिएकी छिन् । उक्त गित मा थेगोर लय मन कुमार अर्गेजा को शब्द उनै सर्जक शक्ति समर खाती को रहेको छ । गीतको भिडियोलाई बाग्लुङ जिल्ला बुतिबाङ लुकुर बन किरिगाउ आपनो जन्म भुमी समर्पित गरिएको छ । गीतको भियिोमा सारीका केसी र बुधविर थापाको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु