सत्यराज आचार्य र बसन्ता प्रकृतीको स्वरमा ‘म बाँच्नुको’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार

काठमाडौं । गायक सत्यराज आचार्य र गायिका बसन्ता प्रकृतीको स्वरमा समावेश ‘म बाँच्नुको’ बोलको गीत सार्वजनिक भएको छ । दुर्गा प्रसाद आचार्यको शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियो पनि तयार भएको छ ।

अंकित वासु र आयन खड्काको निर्देशनमा तयार भएको भिडियोमा मिलन कार्की, रक्षा थापा, अल्मा खतिवडा, सुचित्रा उप्रेती, कृजोन महत्तको अभिनय छ । भिडियोमा अदित्य बस्नेत, सौगात मान सिंह बस्नेतको छायांकन, सौगातकै सम्पादन छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु