• चलचित्र ‘पोई प¥यो काले’को फस्टलुक सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १५ भाद्र २०७६, आईतवार

    काठमाडौं । चलचित्र ‘पोई पर्यो काले’को फस्टलुक सार्वजनिक भएको छ । अमलादेवी राई कार्यकारी निर्माता रहेको चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । चलचित्रको फस्टलुकमा अभिनेता आकाश श्रेष्ठ, सौगात मल्ल र सोहित मानन्धर, पूजा शर्मा र श्रृष्टी श्रेष्ठ पनि छन् । शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रलाई दीपक मनाङ्गे र सरोज नेपालीले निर्माण गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु