• चलचित्र ‘पोई पर्‍यो काले’को शुभ मुहूर्त

    म्यूजिक खवर
    प्रकाशित: ७ जेष्ठ २०७६, मंगलवार

    सोमबार राजधानी एक कार्यक्रमकाबीच चलचित्रको ‘पोई पर्‍यो काले’को शुभ मुहूर्त गरिएको छ ।शिशिर राणाको निर्देशनमा बन्न लागेको चलचित्रमा दीपक मनाङे निर्माता रहेका छन । चाडैनै फ्लोरमा जाने भनिएको यो चलचित्र तिहारको छेको पारेर सिनेमाघरमा ल्याउने निर्माण पक्षले जनाएको छ । सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृस्‍टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर, राजा राम पौडेललगायतका कलाकारहरुको मुख्य अभिनय रहने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु