‘मकैको पिठो’ भन्दै आइन शिल्पा पोखरेल (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०७६, आईतवार

काठमाडौं । पछिल्लो समयकी लोमप्रिय गायिका मेलिना राई र गायक केशव राज पराजुलीको स्वरमा ‘मकैको पिठो’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा पदिप त्रिपाठीको शब्द तथा संगीत रहेको छ । ‘मकैको पिठो’ बोलको गीतको भिडियोलाई शेर बहादुर गुरुङले निर्देशन गरेका हुने सोही गीतको भिडियोमा नायिका शिल्पा पोख्रेल र नरेन खड्काको अभिनय रहेको छ ।

उक्त गीतमा प्रकाश केसी एरेन्ज रहेको सोही गीतमा र भुपेन्द्र गुरुङ कोरियोग्राफ रहेको छ भने ‘मकैको पिठो’ बोलको गीतको भिडियोलाई रविन थापा मगरले सम्पादन गरेका हुन । ‘मकैको पिठो’ बोलको गीतलाई ओएस आर डिजिटलको युट्बच्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु