करोड क्लबमा शिव परियारको ‘आँशुको अर्थ’

काठमाडौं । गत बर्ष जनवरी ९ मा रिलिज भएको लोकप्रिय गायक शिव परियारको स्वर रहेको अतिनै लोकप्रिय गीत ‘आँशुको अर्थ’ युट्युबको करोड क्लबमा प्रवेश गरेको छ । युट्युबमा रिलिज भएको एक बर्षमा गीतलाई १ करोड भन्दा धेरै पटक हेरिएको हो ।गीतले ५९ हजार लाइक्स प्राप्त गरेक्को छ भने २ हजार ८ सय बढी कमेन्ट समेत … Continue reading करोड क्लबमा शिव परियारको ‘आँशुको अर्थ’