• शिवशक्ति तीज म्यूजिक अवार्ड २०७९ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ६ भाद्र २०७९, सोमबार
    Shivashakti Teej Music Awards 2079

    काठमाडौं । शिवशक्ति तीज म्यूजिक अवार्ड २०७९ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २०७९ सालमा बजारमा आएका तीज गीतका विभिन्न २७ विधामा आयोजना गरिएको तीज म्यूजिक अवार्डमा तीज दोहोरी गीत, मौलिक तीज गीतको अडियो तथा भिडियोमा सम्बन्धित स्रष्टा र सिर्जनाहरु सहभागी भएका छन् । अवार्डमा मिक्सिङ, संगीत संयोजन, गायक, गायिका, शब्द, संगीत, भिडियो निर्देशक, मोडल, कोरियोग्राफर, संयुक्त गायन जस्ता विधामा अवार्ड प्रदान गरिनेछ । अवार्डमा सहभागी भएका गीतसंगीतलाई निर्णायक मण्डलको समूहले उत्कृष्ट पाँचको छनौट गरी मनोनयन सार्वजनिक गरिएको कार्यक्रम संयोजक प्रकाश भट्टले जानकारी दिए ।

    स्रष्टा कलाकारहरुको बायोग्राफी ग्यालरीका रुपमा स्थापना भएको आर्टिष्ट अफ नेपाल डटकमको प्रस्तुतिमा भएको यो तीज म्यूजिक अवार्ड आगामी भाद्र ११ गते काठमाडौंको बिजी बैंकट नयाँबसपार्कमा सम्पन्न हुनेछ । अवार्डमा गीतसंगीत क्षेत्रमा विशिष्ट योगदान पु¥याएका तीन गायिका लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ र शीला आलेलाई ‘शिवशक्ति तीज म्यूजिक अवार्ड त्रिरत्न नारी सम्मान’ र पत्रकार तथा गायिका अनिता विन्दुलाई ‘आर्टिष्ट अफ नेपाल कला पत्रकारिता सम्मान’ बाट सम्मिानित गरिने आयोजक अध्यक्ष सबिता पोखरेलले जानकारी दिइन् । त्यस्तै सोही अवसरमा गीतसंगीत उद्योगमा योगदान दिएका विविध विधाका विशिष्ट नारीहरुलाई सम्मानित गरिनेछ । यस कार्यक्रमलाई चिरायू हस्पिटल बसुन्धरा, प्रभु बैंक काठमाडौंले अवार्डमा सहकार्य गरेका छन् । अवार्ड शुभकामना मिडियाको आयोजनामा भएको हो साइ भिजन प्रा.लि., मिडिया इन्टरनेशनल र विकल्प एग्रो फार्मले सहआयोजकको भूमिका निर्वाह गरेका छन् ।

    १. उत्कृष्ट तीज दोहोरी मिक्सिङ
    १. खडक बाजुराली – झमझम झम्काना
    २. श्यामश्वेत रसाइली -सिन्दुर खै त मेरो
    ३. कुमार राना -देवरज्यूको विहे
    ४.कृष्ण पुन -हेरिस्यो न
    ५. एच.बी.एन. किस्मन -नाइँ बाबा नाइँ

    २. उत्कृष्ट तीज दोहोरी एरेन्जर
    १. विश्वास नेपाल -डालीमा चील बस्यो
    २. योगेश काजी -काँकरी हरिया
    ३. राकेश सोनी -जान्न बाबा जान्न
    ४. विनोद बाजुराली -झमझम झम्काना
    ५. कृष्ण केसी -अमेरिका मेरो बुढा छ

    ३. उत्कृष्ट तीज दोहोरी शब्द
    १. नेत्र अर्याल -बाटुली
    २. केशव पौडेल -स्यानी–२
    ३. विनोद ढकाल -जान्न बाब जान्न
    ४. राजेश नेपाल -बरिलै
    ५. निरोज भट्ट -छड्के छाता

    ४. उत्कृष्ट तीज दोहोरी संगीत
    १. श्रीकृष्ण बम मल्ल -काँकरी हरिया
    २. रमेश परियार -छड्के छाता
    ३. प्रकाश पराजुली -भुईँ छोडेकी चरिलाई
    ४. सुदाम थापा -देवरज्यूको विहे
    ५. खुमन अधिकारी -भोले

    ५. उत्कृष्ट तीज गीत नवगायक पुरुष
    १. सविन चौहान -नङ पालिस
    २. सचिन भट्टराई -छड्के छाता
    ३. सुप्रिम मल्ल ठकुरी -सिन्दुर
    ४. रञ्जित विश्वकर्मा -लरिलरिलै
    ५. राजु सापकोटा -रातो सारी भुइँ लर्केर

    ६. उत्कृष्ट तीज गीत नवगायिका महिला
    १. तारा थापा -ताराको कोही छैन सहारा
    २. रञ्जु नेपाल -माइती र चेली
    ३. खुश्वु सुनार -हेर न मायाले
    ४. प्रतिमा विश्वकर्मा -कान्छी बुहारी
    ५. शोभा कार्की -बाटुली

    ७.उत्कृष्ट तीज दोहोरी गाायक
    १. भागीरथ चलाउने -झमझम झम्काना
    २. प्रकाश कटवाल -जान्न बाबा जान्न
    ३. रविन लामिछाने -स्यानी–२
    ४. रञ्जित परियार -औधी राम्रो छौ
    ५. खेम सेन्चुरी -बाटुली

    ८. उत्कृष्ट तीज दोहोरी गायिका
    १. सुनिता बुढा -झम झम झम्काना
    २. शोभा त्रिपाठी -बादलु लाएर
    ३. चन्दा अर्याल -जान्न बाबा जान्न
    ४. सुशिला गौतम -भुई छोडेकी चरीलाई
    ५. रेजिना परियार -अमेरिका मेरो बुढा छ

    ९. उत्कृष्ट तीज दोहोरी गीत
    १. झमझम झम्काना -भागीरथ चलाउने र सुनिता बुढा
    २. मायाकै झझल्को -खेम सेन्चुरी र शान्ति श्री परियार
    ३. देवरज्यूको विहे -सिन्धु मल्ल र बद्री पंगेनी
    ४. हुन त मै राम्रो छैन -पशुपति शर्मा र सम्झना भण्डारी
    ५. भोले -खुमन अधिकारी र शान्तिश्री परियार

    १०. उत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष
    १. रमेश थापा -एक दुई तीन चार पाँच
    २. लोमश शर्मा -जय शिव भोला
    ३. सरोज राना प्रजा -छड्के छाता
    ४. विजय पुन -भाले मादल
    ५. शेखर घर्ती मगर -छन त मै राम्रो छैन

    ११. उत्कृष्ट म्यूजिक भिडियो मोडल महिला
    १. गीता ढुंगाना -झमझम झम्काना
    २. रविना भण्डारी -दुःख दियो शिव
    ३. रुविना अधिकारी -विन्दु
    ४. एलिना रायमाझी -भाइ गयो लाहुरे हुनलाई
    ५. नीता ढुंगाना -छमछम पातली कम्मर

    १२. उत्कृष्ट युगल म्यूजिक भिडियो मोडल
    १. करिश्मा ढकाल र एरोना मल्ल -उहिलेका भाका
    २. अनु पराजुली र टीका जैसी -नाचौं छमछमछम
    ३. निरा छन्त्याल र सलिना नेपाली -संगीनी
    ४. प्राची लामा र लोसिना लामिछाने -राम्रो छ कि छैन
    ५. समीक्षा क्षेत्री र दिव्या ओली -माइती घरको झल्को

    १३. उत्कृष्ट म्यूजिक भिडियो निर्देशक
    १. मौसम हिमाली -भाले मादल
    २. प्रविन थापा -स्यानी–२
    ३. बबिता श्रेष्ठ -छोरीको वेदना
    ४. शंकर बिसी -उहिलेका भाका
    ५. राजीव बलामी -छोरीको गहना

    १४. उत्कृष्ट म्यूजिक भिडियो कोरियोग्राफर
    १. स्मृति तिमिल्सिना -छमछम पातली कम्मर
    २. काजिश श्रेष्ठ -खायो बरै कलेजी
    ३. शेखर घर्ती -छन त मै राम्रो छैन
    ४. मदन खड्का -झ्याम्मै पा¥यो माझीले
    ५. सुरेन्द्र बसेल -हात काट्यो चोयाले

    १५. उत्कृष्ट म्यूजिक भिडियो छायाँकार
    १. राजेश घिमिरे -झमझम झम्काना
    २. नवराज उप्रेती -बाटुली
    ३. करण चैंसिर -खायो बरै कलेजी
    ४. दुर्गा पौडेल -उहिलेका भाका
    ५. अजय रेग्मी -माझीदाइ

    १६. उत्कृष्ट म्यूजिक भिडियो सम्पादक
    १. विष्णु शर्मा -झम झम झम्काना
    २. सतिश श्रेष्ठ -मुग्लिनको बाटो
    ३. वीरेन्द्र भाट विपिन -धोविखोला
    ४. प्रविन भट्ट -उहिलेका भाका
    ५. दिपक विष्ट -खायो बरै कलेजी

    १७. उत्कृष्ट म्यूजिक भिडियो नव मोडल पुरुष
    १. अमर–अमृत दाहाल -डालीमा चील बस्यो
    २. अर्जुन न्यौपाने -सिन्दुर खै त मेरो
    ३. अभिशेक खड्का -मेरो परानलाई
    ४. जोन बम -यही कालिको भाग्य
    ५. रञ्जित विश्वकर्मा -लरिलरिलै

    १८. उत्कृष्ट म्यूजिक भिडियो नवमोडल महिला
    १. लक्ष्मी जोशी -यो रमाइलो तिजैमा
    २. मनिषा सुनार -हेर न मायाले
    ३. सरस्वती पाण्डे -नङ पालिस
    ४. अस्मिता रनपाल -मौरीले टोक्यो मलाई
    ५. ज्योति खड्का –बारुली कम्मर

    १९. उत्कृष्ट संयुक्त गायन
    १. जुनु रिजाल–लक्ष्मी मल्ल–माण्डवी त्रिपाठी–सारिका घिमिरे (उहिलेका भाका
    २. राधिका हमाल, लक्ष्मी मल्ल, माण्डवी त्रिपाठी, जुनु रिजाल, कुन्ति मोक्तान, देवी घर्ती, पूर्णकला बिसी– हेरिहेस्यो न
    ३. देवी घर्ती, लक्ष्मी मल्ल, रामचन्द्र काफ्ले, श्रीकृष्ण बममल्ल– काँकरी हरिया
    ४. टीका पुन, राधिका हमाल, दिलमाया सुनार, राजु परियार, अर्जुन सुनाम, झलक संगीतम्, डीबी सुनार– आफैंले रोजेको घर
    ५. विमल डाँगी, सरिता डाँगी, मधुर गिरी – फूलबुट्टे सारी

    २०. उत्कृष्ट तीज युगल गायन
    १.करिश्मा बिसी–संगीता सुनार –चरी भुरुरु
    २.सलिना नेपाली–निरा छन्त्याल –संगीनी
    ३.मन्जु उपासना–सकुना श्रेष्ठ – तिजको लहर छ गाउँ शहर
    ४. शान्तिश्री परियार– सारिका घिमिरे –छमछम नाचौ न
    ५. लक्ष्मी पुरी – अस्मिता श्रेष्ठ –छमछम

    २१.. उत्कृष्ट डायस्पोरा तीज गीत
    १. निर्मला भण्डारी -बुट्टे सारी
    २. विमल डाँगी र सरिता डाँगी -फुलबुट्टे सारी
    ३. सुनिता बस्नेत -खर्च माग्दिनँ
    ४. प्रेम सापकोटा सोनु -मुग्लिनको बाटो
    ५. विपिन केसी -अमेरिका मेरो बुढा छ

    २२. उत्कृष्ट मौलिक गीत मिक्सिङ
    १. कुमार राना -चरी भुरुरु
    २. श्यामश्वेत रसाइली -पिया राजै
    ३. सन्तोष पौडेल -नाचौ छमछम छम
    ४. सुकुराम रसाइली -कान्छी बुहारी
    ५. पवन विश्वकर्मा -उहिलेका भाका

    २३. उत्कृष्ट मौलिक गीत शब्द
    १. गीता अधिकारी -छमछम नाचौं न
    २. वीरेन्द्र ढकाल -मै मोटी
    ३. रेम गुरुङ -केले रुवायो
    ४. लोकराज अधिकारी -तिजै रमाइलो
    ५. शिव हमाल -बाबाको आँगनी

    २४. उत्कृष्ट मौलिक संगीत
    १. खायो बरै कलेजी -सुमित्रा कोइराला
    २. चरी भुरुरु -डिपलभ खाती
    ३. तिजको लहर छ गाउँ शहर -एच.बी सुनार
    ४. कमल कुमार बि.क. -कान्छी बुहारी
    ५. सुनिल मास्के -माइती आँगन

    २५. उत्कृष्ट मौलिक गीत संगीत संयोजन
    १. डोलराज बाह्रघरे -चरी भुरुरु
    २. बीबी अनुरागी -कान्छि बुहारी
    ३. विपिन आचार्य -बारुली कम्मर
    ४. झलक संगीतम् -आफैंले रोजेको घर
    ५. सुदिप सागर -बाबाको आँगनी

    २६. उत्कृष्ट मौलिक गीत गायिका
    १. कोपिला गौतम -नाचौ छमछम छम
    २. सुनिता दुलाल -यो रमाइलो तिजैमा
    ३. रेखा शाह -छमछम पातली कम्मर
    ४. सुमित्रा कोइराला -खायो बरै कलेजी
    ५. श्रीदेवी देवकोटा -मै जस्तो खुशी को छ र ?

    २७. उत्कृष्ट मौलिक तीज गीत
    १. बाबाको आँगनी -मन्जु पौडेल
    २. खायो बरै कलेजी -सुमित्रा कोइराला
    ३. छमछम पातली कम्मर -रेखा शाह
    ४. माइती आँगन -प्राश्ना शाक्य
    ५. पिया राजै -सुनितामी परियार

    २८. सर्वोत्कृष्ट राइजिङ स्टार जर्नालिष्ट
    १. जीना कार्की – नेपाल टाइम्स
    २. जीवन पराजुली – ठूलो पर्दा डटकम
    ३. भोला अधिकारी – होलिष्टिक मासिक
    ४. अनिता चलाउने – नेपाल टेलिभिजन
    ५. मणिराज गौतम – थाहा संसार

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु