• जगदिसको गीतमा इन्द्रदेब की ‘ठुली’ भइन् सृष्टि, हेर्नुहोस् भिडियो

    म्यूजिक खबर
    प्रकाशित: १८ पुष २०७५, बुधबार

    पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा ‘ठुली’ बोलको गीत सार्वजनिक भएको छ । कुनै समयका चर्चित गायक जगदिस समालसुमधुर आवाज रहेको गीतमा इन्द्र देब सुबेदीको शब्द रहेको छ । गीतमा संगीत नारायण सुबेदी ‘आवश’ को रहेको छ भने उदयराज पौडेलको एरेन्ज सुन्न सकिन्छ । गीतलाई फर्फिंगको रमणीय ठाउँमा खिचिएको हो ।

    गीतको म्युजिक भिडीयोमा गीतकार इन्द्र देब सुबेदी र सृष्टि खड्का देखिएका छन । गीतलाई निर्देशन निसान घिमिरेले गरेका हुन् भने कोरियोग्राफी सुरेन बस्यालले गरेका छन । म्युजिक भिडीयोमा अजय रेग्मीको छायाँकन , सरोज बुढाथोकीको मेकअप र बिकास दाहालको सम्पादन रहेको छ ।
    हेर्नुहोस् भिडियो :

     

    गायक सरोज गौतमको “तिम्रै तस्बिर” सार्बजनिक ! (भिडियो सहित)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु