श्यामहरि चौलागाईको ‘कतै जिन्दगीले’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २ बैशाख २०८३, बुधबार १८:५८

काठमाडौं । गीतकार श्यामहरि चौलागाईंको आधुनिक गीत ‘कतै जिन्दगीले’ सार्वजनिक भएको छ । मनोहर सुनामको संगीत तथा संगीत संयोजन रहेको गीत ‘कतै जिन्दगीले’ मा प्रविन बेडवालको स्वर रहेको छ । भोला पौडेलको रेकर्डिङ, मिक्सिङ एवं मास्टरिङ रहेको गीत ‘कतै जिन्दगीले’ लाई साउन्ड डिजाइन रेकर्डिङ स्टुडियो नक्सालमा रेकर्ड गरिएको हो ।
‘कतै जिन्दगीले’ गीतको लिरिकल भिडियो बनाइएको छ । म्युजिक खबर भिडियो च्यानलबाट ‘कतै जिन्दगीले’ गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु