‘छोरी’ हुनुको गर्व, ६ वर्षीय नानिको यो गित सुनेर सबै छक्क (हेर्नुहोस् भिडियो)

म्यूजिक खबर
प्रकाशित: १७ चैत्र २०७५, आईतवार

यी ‘छ’ वर्षीय नानिले आफ्नो बाबाको लागि यति मिठो गित गाएकी छन् कि सुनेर जो कोहिको मन आनन्दले फुल्नेछ । नानिको यो गित सुनेर सबै बाबाहरुलाई लाग्नेछ ‘छोरी’ हुनुको गर्व, हरेक बाबाले सुन्नैपर्छ यो गित ! सिमन कोनाजु अहिले जम्मा ‘छ’ वर्षकी भइन ।  सिमनको स्वरमा गीतको शव्द तथा म्युजिक एकदमै लयबद्ध छ । भिडियोमा उनि परि जस्तै बनेर मज्जाले खुलेर गाएकी छन् । भिडियोमा हेर्दा गीतमा उनिएका शव्द र साइमनको स्वर र सालिन प्रस्तुति देखेर जोकोहीको आँखा र कान एकटक अडिनछन्। सुनेपछि जो कोहीलाई लाग्नेछ कि यो गित छोरीले बाबालाई मात्र नभएर हरेक बाबाले छोरीलाई पनि सुनाउनु पर्ने गित हो । गीतको शव्द प्रकाश तामाङ्गले लेखेका हुन् भने संगीत भर्ने तथा एरेन्ज गर्ने काम कुमार लामा योञ्जनले गरेका हुन् । त्यस्तै, गीतको भिडियोको क्यामेराम्यान हरि कृष्ण शाही हुन्

https://youtu.be/6tWr8GHpX-I

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु