• चर्चित गायिका टिका पुनको आवाजमा ‘ सपनीमा ’ भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: १४ कार्तिक २०७५, बुधबार

    काठमान्डाँै ,कात्र्तिक १४
    काठमाडौँ । पछिल्लो समयमा सांगितीक क्षेत्रमा स्थापित बनिसकेकी गायिका टिका पुनको मौलिक लोक भाकाले सजिएको लोकदोहोरी गीत ‘सपनीमा ’ को भिडियो बजारमा आएको छ । गायिका टिका पुन र गायक शरण कुमार माझीको आवाज रहेको छ ।
    नेपाली लोकसंगीतको क्षेत्रमा आफना सर्वाेकृष्ट रचनालाई आम दर्शक तथा श्रोता माझँमा ल्याएर सबै मन मुटुमा बस्न सफल सर्जक राजिव तामाङको शब्द तथा गायक शरणको लय सिर्जना रहेको छ । कृष्ण श्रेष्ठको छायाँकन , अनिल विष्ट प्युठानीको सम्पादन , विशाल बैरागीको निर्देशन भिडियोमा रहेको छ ।भिडियोमा विरेन्द्र परियार र संगीता क्षेत्रीको अभिनय प्रशंसा योग्य रहेको छ ।

    हेर्नुहोस् भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु