तीज मुडमा खुलेकी सिर्जु

म्यूजिक खबर
प्रकाशित: १४ श्रावण २०७६, मंगलवार

काठमाडौं । तीज नेपाली हिन्दु महिलाहरुको महान पर्व हो । त्यसमाथि महिला सेलिब्रेटीका लागि पनि तीजले खास अर्थ राख्छ । सधैं ग्ल्यामर पहिरनमा देखिन प्राय महिला सेलिब्रेटी तीजमा भने कलरफुल पुरा पहिरनमा बाहिर निस्कने, फोटो सेसन गर्ने गर्छन ।

 

गायिका तथा मोडल सिर्जु अधिकारी नेपाली सांगीतिक क्षेत्रकी सुन्दरी गायिकामा पर्छिन् । चकलेटी गोरो अनुहार र सुमधुर स्वर र अब्बल अभिनय क्षमताका कारण उनको धेरैतिर प्रशंशा हुने गरेको छ । उनको चकलेटी लुक्सले सबैतिर वाहीवाही पाउने गरेको छ । उनै गायिका सिर्जु यतिबेला तीज मुडमा छिन् । यसै अवसरमा कैद भएका ५ तस्बिहरु सार्वजनिक गरेका छौं ।

तस्विर हेर्नुहोला :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु