• सीता सिंगक पालाम ‘फेदापथुम खेम्मा’ (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: ११ भाद्र २०७६, बुधबार

    काठमाडौं । गायिका सीताकुमारी सिंगक र गायक गृष्म आङ्बुहाङ लिम्बूको स्वरमा पालाम ‘फेदापथुम खेम्मा’ सार्वजानिक भएको छ । उक्त गीतमा लीला सिंगक लिम्बूको रचनामा गृष्म आङ्बुहाङ लिम्बूको लयसंकलनमा तयार भएको पालाम सीता र गृष्मले गाएका हुन् । पालामलाई श्याम लिम्बूले एरेन्ज गरेका हुन् ।

    उक्त गीतको भिडियोमा अस्मिता राईले श्रृङ्गार, इशक जबेगुको छायांकन र सम्पादन रहेको छ । उक्त सार्वजनिक गीतको भिडियोलाई फेदापहाङ्मा युट्युव च्यानलबाट सार्वजानिक भएको हो । भिडियोको हेर्न को लागि भिडियो लिंक हेर्नुहोस्

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु