मिनासँग सितारामको ‘अल्कोहलीक लभ’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २७ चैत्र २०७५, बुधबार

नेपाली गीत सङ्गीतमा पृथक पहिचान बनाउँदै वरिष्ठ गायक सिताराम पोखरेलले ‘अल्कोहलीक लभ ’ लिएर आएका छन् । म्युजिक भिडियोलाई आकर्षक बनाउने गरेका गायक सितारामले यसपटक पनि आफ्नो गीतको भिडियोमा नविनतम दिएका छन ।  पोखरेलको भिडियोमा अभिनय गर्ने क्रममा यसपटक अल्कोहलीक लभमा चर्चित अभिनेत्री प्रियंका कार्की समेटिएकी छिन ।  गायक पोखरेलले यसपटक अभिनेत्री प्रियंका कार्कीलाई रोजेका हुन । भिडियोमा प्रियंकाको साथमा विनोद न्यौपाने रहेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु