• प्रचण्डको नातिनी स्मिताको नयाँ गीत ‘हामी कम्युनिष्ट पार्टी’

    म्यूजिक खवर
    प्रकाशित: २५ माघ २०७७, आईतवार

    काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत ‘हामी कम्युनिष्ट पार्टी’ सार्वजनिक भएको छ ।

    स्मिताले वर्तमान राजनीतिक आन्दोलनलाई सहयोग पुग्ने गीत गाएकी छिन् । ‘हामी कम्युनिष्ट पार्टी’ बोलको गीतमा स्मितासँगै नवीन खड्काको समेत आवाज छ । खड्काकै शब्द रहेको गीतमा एरेन्ज, लय तिलक वलीको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु