सुधिर र याङ्शुको अभिनयमा ‘यो भाग्यमा’

म्यूजिक खबर
प्रकाशित: १६ भाद्र २०७८, बुधबार
sudhir-shrestha yangsu-shrestha सुधिर श्रेष्ठ र याङ्गसु श्रेष्ठ

काठमाडौं । पछिल्लो पुस्ताकी चर्चित गायिका समिक्षा अधिकारी र पारदर्शी खरेलको स्वरमा ‘यो भाग्यमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रेमी प्रेमीका विचको प्रेम प्रसङ्गलाई चित्रण गरिएको छ ।

गीतमा जनक बिवश न्यौपानेको शब्द तथा संगीत र राजु कार्कीको एरेन्ज रहेको छ । अजय रेग्मीको छायाँकन , पदम सुवेदीको सम्पादन तथा निशान एस के कोे निर्देशन भिडियोमा छ । गीतको भिडियोमा सुधिर श्रेष्ठ र याङ्गसु श्रेष्ठको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु