• सुमी मोक्तान र विजु पार्कीको जोडीलाई डान्सिङ विथ स्टारको उपाधि

    म्यूजिक खबर
    प्रकाशित: ४ पुष २०७७, शनिबार

    काठमाडौं । डान्सिङ विथ स्टारको उपाधि नायिका सुमी मोक्तान र कोरियोग्राफी विजु पार्कीको जोडीले चुम्न सफल भएको छ । २० लाख नगद राशिको सहिज सुबिजु जोडीले ट्रफी उचाल्न सफल भएका छन् । त्यस्तै गायक बुद्ध लामा र कोरियोग्राफर केविका खत्री (बुद्धिका जोडी)ले फस्ट रनरअपको उपाधि चुम्न सफल भएका छन् भने प्रियाना र शुभम्का जोडी (प्रियम जोडी)ले सेकेन्ड रनरअप हुन सफल भएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु