• राजकुमार महर्जनको ‘बाजेले भन्थे…’ हेर्नुहोस् भिडियो !

    म्यूजिक खवर
    प्रकाशित: २ श्रावण २०७५, बुधबार

    श्रावण २, काठमाडौं । पछिल्लो समय राम्रा राम्रा स्रष्टाहरुको गीत, संगीत मात्र नभएर भिडियो समेत श्रोतामाझ आउन थालेको छ । यसै क्रममा चर्चित गायक सुनिल गिरीले गाएको ‘बाजेले भन्थे……’ बोलको चर्चित गीत  दर्शक, श्रोता माझ युट्युव मार्फत सार्वजनिक भएको छ ।

    यो गीतको भिडियो राजकुमार महर्जनले निर्माण गरेका हुन । ‘यो मन….’ नामक एल्वममा समावेश रहेको गीतलाई अनिल के. मानन्धरले छायाँङ्न तथा निर्देशन गरेका हुन ।

    गीतमा निराजन प्रधान र मनिष श्रेष्ठलाई फिचरिङ गरिएको छ । गायक सुनिल गिरीको जन्मदिनको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माता महर्जनले म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

    हेर्नुहोस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु