सुमन बैरागी सुनिला गुरुङ लोक दोहोरी गायनमा चर्चा बटुल्दै गरेकी गायिका हुन् । गायनकै क्रममा करिब एक दशकको यात्रा तय गरेकी गायिका सुनिला सुरिली स्वर भएकी गायिका हुन् । काशीगाउँ ९, गोर्खा घर भएकी गायिका सुनिलाले करिब दुई दर्जन गीतमा स्वर दिइसकेकी छन् । लोकदोहोरी, कौडा, तिज, देउडा जस्ता विभिन्न शैलीका गीतमा स्वर दिइसकेकी सुनिलाले … Continue reading गाउनकै लागि जन्मिएकी सुनिला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed