सुनिता कार्कीको ‘सिर सिर सिरिरी’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २० असार २०७६, शुक्रबार

सुनिता कार्कीको स्वरमा रहेको ‘सिर सिर सिरिरी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सुरेश अधिकारीको शब्द तथा सङ्गीत र राजन इशानको सङ्गीत संयोजन रहेको छ । सुब्रतराज आचार्यले निर्देशनमा रहेको भिडियोलाई सृष्टि, सम्पन्नता र सितुलाई फिचर्ड गरिएको छ । मुकेश हुमागाईंले छायाँकन गरेको भिडियोमा बिकाश ज्ञवालीको सम्पादन रहेको छ । गीतको भिडियोलाई म्यूजिक नेपालको युटुपच्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु