सुनिताको ‘मेरो प्यारा’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १३ भाद्र २०७६, शुक्रबार

काठमाडौं । गायिका सुनिता थेगिमको स्वरमा ‘मेरो प्यारा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीगमा डीआर अटुको शब्द तथा सङ्गीत संयोजनमा रहेको गीतको भिडियोमा मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाईको आशिक जगेवुले छायाँकन, तथा सम्पादन गरेका छन् । उक्त गीतको भिडियोलाई लिम्दुमी किय्रशनको युट्बच्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु