• आफ्नै संगीत र स्वरमा सुनिताले ल्याइन् ‘म पर्खिरहेछु’

    म्यूजिक खबर
    प्रकाशित: ५ बैशाख २०८०, मंगलवार

    काठमाडौँ । गायिका सुनिता थेगिमको नयाँ गीत ‘म पर्खिरहेछु’ सार्वजनिक भएको छ । प्रयास दुमी राईको शब्द रहेको यो गीतले एउटा प्रेमिकाले प्रेमीप्रति गरेका आग्रहहरु समेटिएका छन् । गीतमा सुनितासँगै मुस्कान मुकारुङको पनि स्वर रहेको छ । गीतमा संगीत समेत गायिका थेगिमकै रहेको छ । भने देवेश राईले एरेन्ज गरेका हुन ।
    गीतमा शन्तकुमार राई र अनुशा राईको जीवन्त अभिनय रहेको छ । गीतको भिडियोलाई इशक जबेगुले निर्देशन, छायाँकन र सम्पादन गरेका हुन् ।
    भिडियो एस के आर पिक्चरबाट सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु