• सुरज इन्टरटेन्मेन्टको निर्देशनमा”जिवन यो रहे सम्म ” हेर्नुहोस भिडियो सहित ।

    म्यूजिक खबर
    प्रकाशित: २१ जेष्ठ २०७६, मंगलवार

    काठमान्डाँै ।
    युवा जमातमा निकै लोकप्रिय गायक सुनिल गिरीको आवाजमा सजिएको ”जिवन यो रहे सम्म ” गीतको भिडियो सार्वजनिक भएको छ ।
    मायालुलाई धेरै माया गर्ने र जिवन भरी उनकै साथमा रहने बाचा बन्धन गीतमा गरिएको छ । सुनिल गिरीकै शब्द तथा संगीत गीतको भिडियोमा रहेको छ ।

    मुस्ताङको रिङनेमा सुरज इन्टरटेन्मेन्टको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । गीतमा मुस्ताङका विभिन्न रमणिय स्थानलाई देखाइएको छ ।

    सुरज खनालको छायाँकन , प्रविन भटटको सम्पादन तथा सुरज इन्टरटेन्मेन्टको निर्देशनमा भिडियो निमार्ण गरिएको हो । ”जिवन यो रहे सम्म ” गीतको भिडियोमा अनुराग ठकुरी र दिप्ती तामाङको फिचरिङ रहेको छ ।
    ”जिवन यो रहे सम्म ” हेर्नुहोस पुरा भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु