सरकारलाई चेतावनी सहित ल्याए सुर्य खड्काले बजारमा नयाँ गीत (भिडिया)

म्यूजिक खबर
प्रकाशित: १३ चैत्र २०७५, बुधबार

सृजना बाटनै कडा प्रहार गरिरहेको यही पेरिफेरिमा फेरी चर्चित लोक गायक सुर्य खड्काले सरकारलाई चुनौती दिदै “लागिहाला छेउ सरकार’बजारमा ल्याएका छन। शिब अखेलिको उत्कृष्ट शब्द र खेम सेन्चुरीको लय रहेको उक्त गीतले समाजमा देखिएको विकृतिलाई हटाउने पक्का देखिन्छ।सरकारले एक पटक समय दिनु पर्ने संदेश गीतमा छ। सरकारले सोछे जस्तो काम गर्न सकिरहेको छैन । यस्तै बिकृती र निराशालाइ लिएर यो गीत तयार पारिएको छ । जनताले बोलेको जनताले भन्नै खोजेको कुराहरु गीतले बडो उत्कृष्ट रुपमा उठाएको छ ।गीतलाइ स्मृति तिमिल्सिनाले उत्कृष्ट निर्देश गरेकी छन ।  आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरिएको  ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु