• सुर्य खड्का र पूर्णकला बिसीको तीज कोसेली ‘खास्टो’ (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: २५ असार २०७६, बुधबार

    गायक सुर्य खड्का र गायिका पूर्णकला बिसीको आवाजमा तीजको कोसेली ‘खास्टो’ बोलको गीत बजारमा आएको छ । गीतमा सब्द शिव अखेलिको रहेको छ भने लय उहाकै रहेको छ । शंकर बीसीको निर्देसनमा भिडियोमा महेन्द्र गौतम र करिश्मा ढकालको अभिनय रहेको छ । गीतको भिडियोलाई दुर्गा पौडेलको छांयाँकन र नविन घर्ती मगरको सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु